Tuesday, 13 October 2020

समय

 रुन्छु भन्छु, रुन नमिल्ने,

मनको कालो, धुन नमिल्ने;

सधै तिमि सङ्गै रहन

खोज्छु तर हुन नमिल्ने ।

यो कस्तो समय??

No comments:

Post a Comment