Tuesday, 13 October 2020

फन टाइम

शेरे ले एक पटक जक्किको अन्डरवेयर किनेछ । लगायो र गाउँ भरी डुल्यो, हरेक भेटेजतिलाइ "यी हेर, आज म जक्किको अन्डर्वेयर लगाछु" भन्दै धोती उचालि उचालि देखाउदै हिडेछ ।
जब बेलुका उ घर आयो, ऊ झन्डै बेहोस भएर ढलेछ ।। किन थाहा छ???
किन कि उसले किनेको अन्डरवेयर त उसको ब्याग्मै थियो, उसले लगाउनै बिर्सेर धोती मात्रै लगाको रैछ क्या।😀😀😀😀

No comments:

Post a Comment